काठमाडौं । एनएमबि बैंक लिमिटेडले एनएमबि 'स्मार्ट नारी बचत खाता'का ग्राहकहरुलाई वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट उपलब्ध गराउन सामसुङ (HIM Electronics Pvt. Ltd.) सँग साझेदारी गरेको छ । ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३% सम्म छुट र eNMB मोबाइल एप मार्फत भुक्तानी गर्दा थप रु १,५०० सम्म छुट पाउनेछन ।यस साझेदारीको…