सिटिजन लाइफ इन्स्योरेन्सको छैटौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको छैटौं वार्षिक साधारण साभा सम्पन्न भएको छ । उक्त सभा कम्पनीको प्रधान कार्यालय थापाथली, काठमाडौंमा सम्पन्न भएको हो । सभाले अध्यक्षको मन्तब्य सहित संचालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, हिसाब, नाफा नोक्सान…