काठमाडौं । प्रजातन्त्र सेनानी स्व. कमल चित्रकारको १३ औं दिनको पुण्य तिथिका अबसरमा ह्वील चेयर र स्टेचर हस्तान्तरण गरिएको छ । तेह्रौं पुण्य तिथीका अबसरमा आयोजित श्रद्धाञ्जली सभाको अवसरमा ह्वील चियर र स्टेचर हस्तान्तरण गरिएको हो । प्रदिप्त पुस्तकालयका संरक्षक तेजबहादुर चित्रकार अध्यक्षतामा शनिबार सम्पन्न श्रद्धाञ्जलीसभामा मछिन्द्र क्लबका अध्यक्ष सुनिल कपालीलाई ह्वील चेयर हस्तान्तरण गरिएको…