एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र ग्रोथ फण्डको इकाईमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको इकाईमूल्य समायोजन भएको छ। प्रतिफल वितरण प्रयोजनार्थ यी फण्डहरुले बुकक्लोज गरेसँगै नेप्सेले इकाईमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। यस दिन नेप्सेले यी दुबै फण्डहरुको १३ प्रतिशत नगद लाभांश समायोजन गरेको हो। समायोजनपश्चात एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाईमूल्य ८…