काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेड र ईकमर्स कम्पनी सस्तोडिलका बिच मंसिर १९, २०७९ मा लगानी सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडे र सस्तोडिलको तर्फबाट संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अमुन थापाले हस्ताक्षर गरेका छन् । यो लगानीले सस्तोडिललाई नाफामुखी संस्था बन्न र सार्वजनिक…