एनआईबिएल एस क्यापिटलकाे १० औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडको १० औं वार्षिक साधारण सभा आज मिति २०७९ साल कार्तिक १८ गते शक्रबार, क्यापिटलको रजिष्टर्ड कार्यालय, लाजिम्पाट, काठमाडौंमा सम्पन्न भएको छ । सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत…