काठमाडौं । २०६१ मंसिर २ गतेबाट औपचारिक रुपमा बीमा सेवा शुभारम्भ गरेको शिखर इन्स्योरेन्स कम्पनीले अठार वर्ष पुरा गरी १९ औ वर्षमा प्रवेश गर्दैछ । निर्वाचन अचारसंहिताको कारण कुनै औपचारिक कार्यक्रम नगरी देशव्यापी रुपमा रक्तदान सप्ताह कार्यक्रम सम्पन्न गरी कम्पनीले आफ्नो वार्षिकउत्सव मनाएको हो । कात्तिक २७ बाट सुरु भई मंसिर २ सम्म देशभर सातै…