दशैंका लागि चलनचल्तीकै सफा र सुकिलो नोट साट्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपटकको दशैंमा सर्वसाधारणका लागि अहिले प्रयोग गरिरहेकै चलनचल्तीका योग्य नोट सटही दिने भएको छ । राष्ट्र बैंकले विगतका वर्षमा नयाँ नोटको सटही दिने गरेको थियो । यसपटक भने प्रयोगमा आइसकेका सुकिलो वा सफा नोट साट्न पाइने नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए । सफा र सुकिलो…