काठमाडौं । एनएमबि बैंकको सञ्चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे र वरिष्ठ नायव प्रमुख कार्यकारीमा सुदेश उपाध्यायलाई नियुक्त गरेको छ । घिमिरे बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा थिए भने उपाध्याय पनि नायव प्रमुख कार्यकारी अधिकृत पदमै रहेका थिए । बैंकको सञ्चालक समितिले घिमिरे र उपाध्यायलाई आगामी बैशाख १० गतेदेखि लागू हुने गरी…