काठमाडौं । निर्माण उद्योगका लाखौं कर्मचारीको यो दशैं खल्लो हुने भएको छ । निर्माण सम्पन्न भइसकेपछि पनि राज्यले भुक्तानी नदिँदा व्यवसायीले कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था सिर्जना भएको हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार राज्यले व्यवसायीको ४५ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । चाँडबाँड मुखमै आइसक्दा पनि राज्यले व्यवसायीको भुक्तानी गर्ने संकेतसमेत गरेको…