निर्माण उद्योगमैत्री कानून सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

हेटौडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण उद्योगमैत्री कानून सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । शुक्रवार हेटौडामा नेपाल निर्माण व्यवसायी महासंघको २५ औं साधारण सभाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले निर्माण उद्योगमैत्री हुने गरी ऐन संशोधनको चरणमा सरकार रहेको समेत जानकारी दिए । ‘अब सार्वजनिक खरिद ऐन संशोधन गरिँदा निर्माण व्यवसायीहरूको अनिवार्य संलग्नता रहनेछ’ प्रधानमन्त्री…