काठमाडौं । डुम्रे–बेशीशहर–चामे सडक आयोजनाअन्तरगतको ८ वटा पुल निर्माणको डिटेल ईन्जिनियरिङ डिजाईनमा ९५ प्रतिशत घटेको प्रस्ताव पास भएको छ । अनुमानित ६४ लाख रुपैयाँको कन्सल्टिङ सेवाका लागि प्राविधिक प्रस्ताव माग गरिएको थियो । उक्त प्रस्तावमा एक ईन्जिनियरिङ फर्मले ९५ प्रतिशत घटेर अर्थात् ३ लाख ५१ हजार रुपैयाँमा सेवा दिन तयार भएको छ । यो प्रस्ताव…