काठमाडौं । अरबौं रुपैया भुक्तानी नपाएपछि नेपाल निर्माण व्यवसायीले सुरु गरेको सडक संर्घषमा उद्योग वाणिज्य महासंघलगायत पेशागत संगठन र प्रमुख राजनीतिक दलले ऐक्यबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल निर्माण व्यवसायी महासंघद्वारा विभिन्न माग राखी भइरहेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ । निर्माण व्यवसायीका भुक्तानि लगायतका जायज माग सुनुवाइमा भैरहेको ढिलाइले निर्माण मात्र…