काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सहसचिव तहका १० कर्मचारीसँगै थप ६० जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले सिभिल समूह र हाइ वे उपसमूहका १० जना उपमहानिर्देशक (सुई)को सरुवा गरेको छ । सरुवाको सूची अनुसार, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराबाट ललिजन खनाललाई सडक विभागको पुल महाशाखामा तानिएका छन्, उपमहानिर्देशकमा रुपमा ।…