निर्माण व्यवासायी महासंघमा पुनः रवि सिंह विजयी

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्ष पदमा रवि सिंह पुनः अत्याधिक बहुमतले विजयी भएका छन् । निर्वाचन समितिले यसको औपचारिक घोषणा गरेको छैन । उनले निकटतम प्रतिद्वन्द्वी निकोलस पाण्डेलाई पराजित गरी दोस्रो कार्यकालका लागि विजयी भएका हुन् । यसैगरी हुमनाथ कोइराला तेस्रो भए । यसैगरी वरिष्ठ उपाध्यक्षमा आङ दोर्जी लामा (ए.डी.) विजयी भएका छन्…