काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपालीहरूले आफू कार्यरत रहेकै मुलुकबाट नै श्रम स्वीकृति नवीकरण गर्न पाउने भएका छन् । श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै वैदेशिक रोजगार विभागको वेबसाइटबाट आफू कार्यरत रहेको मुलुकबाट नै श्रम स्वीकृति नवीकरण श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । त्यसका लागि वैदेशिक रोजगार विभागको वेबसाइट www.feims.gov.np मा गएर…