काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउने विषयमा अहिलेसम्म कुनै सम्झौता नभएको जनाएको छ । सम्झौता नै नभएको विषयमा कामदार पठाउन सिफारिस गर्नेहरू माथि पनि कारबाही हुने मन्त्रालयले जनाएको छ । दक्षिण कोरियामा मौसमी कामदारका रूपमा पठाइदिन्छु भनी रकम उठाउने र सिफारिस गर्ने गरेको पाइएपछि मन्त्रालयको यस्तो प्रतिक्रिया आएको…