सशस्त्र प्रहरीले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौँ । सशस्त्र प्रहरी बलले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय मावन श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार एक सूचना जारी गर्दै अधिकृत स्तरका ४८ जनाका लागि दरखास्त आह्वान गरेको हो । सशस्त्र प्रहरीको रिक्त रहेको साधारण समूह, कानुन समूह, लेखा उपसमूह र प्राविधिक समूह (सञ्चार…