नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो

काठमाडौँ । नेपाली सेनामा विभिन्न अधिकृत पदहरूमा भर्ना खुलेको छ । सेनाले शुक्रबार सूचना जारी गर्दै प्राड/प्राविधिक/विविध सेवा तर्फका अधिकृत पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको हो । प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट लगायत पदमा भर्ना खुलेको छ । यस्तै, मेकानिकल इन्जिनियर, अटोमोवाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर,…