८२ वर्षकी यामकुमारीले बुनेका गलैँचा पुग्छ अमेरिकासम्म

बेनी । मंगला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुन हरेक दिन गलैँचा, झोला, गलबन्दी, स्वीटरलगायत कपडा बुन्न व्यस्त रहन्छिन् । परम्परागत तानमा कपडा बुन्ने सीप अँगालेकी पुनले उत्पादन गरेको गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुन्छ। झोला, गलबन्दी, स्वीटरलगायतका सामान घर गाउँमै बिक्री हुने गरेको छ। एउटा गलैँचा बुन्न १५ दिनसम्म लाग्ने र त्यसलाई सात हजार रुपैयाँसम्ममा…