काठमाडौं । भारतीय अर्बपति गौतम अडानीको कम्पनी अडानी इन्टरप्राइजेजको सेयर मूल्यमा आज बिहीबार पनि तीव्र गिरावट आएको छ । सेयर बजार खुल्नासाथ कम्पनीको सेयर भाउ २३% ले घटेको हो । बजार मूल्य २३४८ भारतीय रुपैयाँ (भारु) बाट घटेर १८१५ रुपैयाँसम्म झरेको हो । तर बजार खुलेको केही सयमपछि भने सेयर भाउ घट्ने दरमा कमी आएको…