काठमाडौं । आदर्श लघुवित्तको प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ सोमबार बाँडफाँट हुँदै छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडका अनुसार सोमबार सेयर बाँडफाँट हुँदै छ । मागभन्दा बढी आवेदन परेकोले लघुवित्तको सेयरमा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार न्युनतम १० कित्ताको दरले ६ हजार २६१ जना आवेदकले पाउनेछन् । सिडिएस एण्ड क्लियरिङ्ग…