काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार ७।७२ अंक घटेर १९२१.९९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७०० अंक बढेर १९२२.७२ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१४ अंक बढेको छ। बिहीबार प्रि ओपन सेसनमा १२ स्टकको ७ लाख ६६ हजार…