काठमाडौं । “एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने पाँचौ योजना “एनआईबिएल ग्रोथ फण्ड” पौष ७, २०७९ बाट सार्वजनिक निष्काशनमा रहेको छ । योजनाको सार्वजनिक निष्काशन पौष २१ गते सम्म रहनेछ । यस अघि निश्कासित अन्य समुहिक लगानी कोष योजनाहरुको तुलनामा यस योजनामा लगानीकर्ताहरु उत्साहपूर्वक सहभागिता बढदै गईरहेको र शेयर बजारमा आएका सिथिलताका बाबजुद सार्वजनिक निष्काशनका चौथो…