प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार २१.२९ अंक बढेर १९०४.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७६ अंक बढेर १९०५.२१ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ। मंगलबार प्रि ओपन सेसनमा ७ स्टकको ६ लाख २६ हजार…