जलविद्युत् आयोजनाको संस्थापक शेयर: यस कारण भइरहेको छ विवाद

काठमाडौं । विद्युत नियमन आयोगले यही भदौ ११ गते माथिल्लो तमोर जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाइको सूचना प्रकाशित गर्‍यो। सोही प्रकृतिको सूचना आयोगले भदौ १२ गते पनि प्रकाशित गर्‍यो। त्यसदिनको सूचनामा कालीगण्डकी गर्ज जलविद्युत आयोजनाको सार्वजनिक सुनुवाइको विषय समावेश थियो। कालीगण्डकी गर्ज अर्धजलाशययुक्त प्रकृतिको आयोजना हो। यसको क्षमता एक सय ८० मेगावाट छ। सो आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद बिक्री दर…