काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १.८३ अंकले बढेर २ हजार ५९५.९६ विन्दुमा पुगेको छ । आज बैंक, फाइनान्स, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर बढेको छ । आज सबैभन्दा धेरै होटल समूहको शेयर १०७ अंकले बढेको छ । आज दोल्ती पावर…