शेयर बजार ४५ अंकले बढेर २७ सय विन्दुमाथि

काठमाडौं । शेयर बजार आज उच्च अंकले बढेको छ । लगातार पाँच कारोबार दिन घटेको शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव ८८ अंकले बढेर दुई हजार सात सय १५ दशमलव ७१ विन्दुमा पुगेको छ । आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा बैंक, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, व्यापार समूहको शेयर…