नेप्से परिसूचक सामान्य अंकले वृद्धि, ३ अर्ब २१ करोडको कारोबार

काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो दिन ४.९२ अंकले बढ्दै २ हजार ९०.६४ अंकमा अडिएको नेप्से सूचक बिहीबार थप ५.७४ अंकले बढ्दै २ हजार ९६.३८ अंकमा उक्लिएको हो । आज कारोबार समेत केही बढेर ३ अर्ब २१ करोड २२ लाखमा उक्लिएको छ । अघिल्लो दिन २ अर्ब ८४ करोड २५ लाख…