काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ५३.७० अंक घटेर २०९७ मा कायम भएको छ । कुल ५ अर्ब ८ करोड रुपैयाँको धितोपत्र कारोबार भएकाे छ । २०७ कम्पनीको मूल्य घट्दा १८ को मात्रै बढ्यो । बजारका सबै उपसमूह घटेका छन् । बैंकिङ २९,…