घटेर बन्द भयो नेप्से, ५ अर्ब ५८ कराेडकाे काराेबार

काठमाडौँ । हिजो बुधवार झन्डै २८ अंकले बढेको शेयर बजार आज बिहीवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव ७१ अंकले घटेर दुई हजार ४९ दशमलव २८ विन्दुमा झरेको हो । आज जलविद्युत्, लगानी, व्यापार र म्युचल फन्ड समूहको शेयर बढेको छ भने अरू समूहको शेयर सामान्य घटेको छ । समग्रमा बजार…