नेप्से सूचक २०.३१ अंकले घट्यो, कारोबार रकम डेढ अर्बमा सिमित

काठमाडौं । बुधबार नेप्से सूचक २०.३१ अंकले घटेर २०२५.१२ अंकमा झरेको छ। यस दिन कारोबार रकम पनि केहि घटेको छ। यस दिन १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँ बराबरको ४८ लाख ३८ हजार १०६ कित्ता शेयर कारोबार भएको छ। कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा…