काठमाडौं । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य गिरावट आएको छ । कारोबार सुरु भएदेखि घट्न थाले पनि दिउँसो १ बजेदेखि सामान्य सुधार आएको थियो । फेरी पुनः घट्दै परिसूचक ४.७३ अंकले घटेर बन्द भएको हो । यो ०.२३ प्रतिशतको गिरावट हो । यसक्रममा आज २ अर्ब ८५ करोड रुपैयाँ बराबरको ७९ लाख ८८…