सोनापुर मिनरल्सले साेमबारदेखि प्रिमियममा आईपीओ निष्कासन गर्ने

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिडेडले साउन २९ गतेदेखि प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री खुला गर्न लागेको हो । जसमध्ये, सोनापुर मिनरल्सले फेस भ्याल्यू १०० रुपैयाँमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २२५ रुपैयाँको दरले १५ लाख ३७ हजार ५२५…