‘लक्ष्मी भ्यालु फन्ड-२’ को ८ करोड इकाई ५ साउनदेखि बिक्री खुला हुँदै

काठमाडौँ । लक्ष्मी क्यापिटलले साउन ५ गतेदेखि म्युचुअल फन्ड इकाई बिक्री खुला गर्ने भएको छ । यसले बन्दमुखी योजना ‘लक्ष्मी भ्यालु फन्ड–२’ को कुल ८ करोड इकाई निष्कासन गर्न लागेको हो । यसमध्ये १ करोड २० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५% कोष प्रवर्द्धक लक्ष्मी बैंकलाई सुरक्षित गरिएको छ ।  बाँकी ६ करोड ८०…