नेप्सेमा एक कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सवा ३२ लाख बढी कित्ता सेयर थपिएको छ ।  नेप्सेमा आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर थपिएको छ । यो लघुवित्तको कुल ३२ लाख २६ हजार ७७२.४५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।  आरएमडीसीले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको…