काठमाडौं । आइतवार ५३.७० अंक घटेको नेप्से परिसूचक सोमवार पनि २१.३२ अंकले गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक २१.३२ अंक घटेर २०७५.९७ बिन्दुमा झरेको हो । पछिल्लो एक सात उच्च अंकले वृद्धि भएर २१ सय बिन्दु माथि पुगेको नेप्से पुनः २ हजारमा बिन्दुमा झेरको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.१७ अंकले घटेको…