हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयर बिक्री खुला

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरले आज जेठ २२ गते सोमबारदेखि ७५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । यसले १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । यस हकप्रद सेयरको लागि यस कम्पनीले वैशाख…