प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको छ । यससँगै सूचक १९३३.३९ विन्दुमा आएको छ । २ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २४ कम्पनीको ५६६ कित्ता सेयर कारोबार भएको छ ।  यो सेसनमा कुल ४७ वटा कारोबार भएको हो । ११ कम्पनीको मूल्य बढ्दा ७ वटाको भाउ घटेको…