काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक १७ दशमलब ३८ अङ्कले घटेर एक हजार नौ सय ४१ दशमलब ७४ मा पुगेको छ । आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आज २७० कम्पनीको ४७…