काठमाडौं । प्रि-ओपन सेसनमा बुधबाुर सेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसुचकमा ०.१३ अंकले बढेर १८७१ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको एक हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख १४ हजार ९७४ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ यता,…