ब्याजदर घटाउने निर्णयसंगै नेप्सेमा उल्लेखीय सुधार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार बढेको छ । बुधबार नेप्से परिसूचक ९२ अंकले उकालो लागेको हो । योसँगै सुचक १९६३ को बिन्दुमा उक्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १८ अङ्कले वृद्धि भइ ३७३ विन्दुमा पुगेको छ। यसअघि मंगलबारको कारोबारमा भने नेप्से परिसूचक २७.३१ अंकले उकालो लागि १८७१.३३ विन्दुमा…