पर्यटन प्रवर्द्धन गर्न ‘टुरिजम हिरो अवार्ड’

काठमाडौं । मुलुकको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यले ‘टुरिजम हिरो अवार्डस्’ आयोजना हुने भएको छ । ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले नेपालमा पहिलो पटक विभिन्न ३१ विधामा उक्त अवार्ड प्रदान गर्न लागिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अवार्ड आगामी मार्च १९ तारिखमा काठमाडौँमा आयोजना हुदैँछ । पर्यटन प्रवर्द्धनमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई प्रोत्साहित…