काठमाडौं । २०४६ सालदेखि बन्द भएको टीकापुर विमानस्थल यहि मंसिर ३० गतेदेखि नियमित रुपमा संचालनमा आउन लागेको हो । टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल पुनः संचालन गर्न नगरपालिकाले तारा एअर र यती एअरलाईन्स सँग सहकार्य र समन्वय गरेको छ । टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले विमानस्थलमा उडानका लागि तारा एअर सँग नगरपालिकाले न्युनतम १५ सिटको…