यती एअरलाइन्सले थप्यो दुईवटा एटिआर जहाज

काठमाण्डौं। अग्रणी वायुसेवा कम्पनी यती एअरलाइन्सले आफ्नो सेवा विस्तार गर्ने क्रममा दुईवटा एटिआर ७२–५०० विमान थप गरेको छ । थप गरेको यो विमान आज साँझ ५:२० र ५:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको हो । यतीले ७२ सिट क्षमताको दुईवटै विमान बंगलादेशबाट खरीद गरी ल्याएको हो । विमान थप गरेसँगै यतीसँग एटिआर ७२–५००…