पर्सा । पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या बढ्न थालेको छ । गएको साउनदेखि फागुनसम्मको आठ महिनामा छ सय १३ जना पर्यटकले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । अघिल्लो आर्थिक बर्षको शुरुको आठ महिनामा एक सय ४० जना पर्यटकले मात्र भ्रमण गरेका थिए । निकुञ्जमा आन्तरिक पर्यटकसँगै भारतीय तथा सार्क क्षेत्रका अरू देशका पर्यटक…