‘हिउँ नपर्दा सोलुखुम्बु सोलुखुम्बुजस्तो छैन’

सल्लेरी । सोलुखुम्बु सल्लेरीका शङ्खरबहादुर गुरुङले भने, “फागुन लाग्यो, दिन तातिन थालिसक्यो तर यस वर्ष न हिउँ पर्न सक्यो न त पानी नै १ के अचम्म हो यो, होइन के हुनलाई यस्तो भएको हो ?” उमेरले ७२ वर्ष पार गरिसकेका उनी मौसममा यस प्रकारको फेरबदल पहिलोपटक अनुभव गरेको बताउछन् । उनले भने, “ हिउँ नपर्दा…