‘महासचिव गुटेरेसको स्वागतको पर्खाइमा पोखरा’

पाेखरा । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस सोमवार पर्यटकीय नगरी पोखरा आउने भएका छन् । नेपालको चार दिने औपचारिक भ्रमणका क्रममा आइतवार काठमाडौं आएका महासचिव गुटेरेसको भ्रमण कार्यतालिकामा पोखरा समावेश गरिएको छ । भ्रमणका क्रममा सोमवार दिउँसो पोखरा आउने कार्यक्रम रहेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । महासचिव गुटेरेस मङ्गलवार बिहान…