काठमाडौँ । काठमाडौँबाट साउदी अरेबियाको दमाम उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौँ नै फर्किएको छ । बुधबार राति काठमाडौँबाट दमामका लागि उडेको आर ए ४१२ उडानको जहाज पाकिस्तानको सीमा समाप्त भएर कुवेत प्रवेश गर्ने क्रममा प्रवेश नपाएपछि नेपाल नै फर्किएको हो । नेपाल एयरलाइन्सको उक्त जहाजमा टिकास प्रविधि फेल भएको थियो । यो प्रविधिले अरु जहाजसँगको…