उदयपुरको रौता पोखरी (फोटोफिचर)

उदयपुर जिल्लामा रहेको रौता पोखरीले धार्मिक र पर्यटकीय महत्व बोकेको छ । खोटाङ र उदयपुर जिल्लाको सीमा नजिक रहेको उक्त पोखरी नजिक रौतामाइको मन्दिर छ । उक्त मन्दिरको दर्शन गर्न खोटाङ, उदयपुर, ओखलढुंगा र तराईका विभिन्न क्षेत्रबाट आउँछन् । २०५० सालमा रौतामाइ धार्मिक विकास संस्थाको स्थापनासँगै दर्शन गर्न आउने तीर्थालुका लागि सजिलो भएको छ ।…