एजेन्सी । स्वीट्जरल्याण्डको प्रसिद्ध मिटरहर्न हिमनदी नजिकै मानव अवशेष फेला परेको छ, जसमा एक जर्मन पर्वतारोहीको १९८६ देखि हराइरहेका थिए । जलवायु परिवर्तनका कारण यी हिमनदीहरू अहिले तीव्र गतिमा संकुचित हुँदै गएका छन् । जर्मन पर्वतारोहीको शव यस महिनाको सुरुमा हिमनदीको छेउमा पुगेका आरोहीहरूले देखेका थिए । डीएनए विश्लेषणले यो शव ३७ वर्षअघि बेपत्ता भएका…